A attractive east facing residential cum commercial land having 7 aana 2 paisa & 16 feet road access is for sale in Dhumbarahi, Kathmandu. Selling price of this land is 80 lakhs per aana, negotiable. For further details & viewing please contact us at 9851176416 / 9843176416 .
धुम्बाराहिमा १६ फिट बाटो भएको ७ आना २ पैसा आवासिय/व्यवसायिक जग्गा बिक्रीमा उपलब्ध छ । पूर्वी मोहडाको यस सुन्दर जग्गाको मूल्य प्रति आना ८० लाख रहेको छ, केहि मिलाउन सकिने छ । विस्तृत जानकारीको लागि कृपया ९८५११७६४१६ /९८४३१७६४१६ मा सम्पर्क गर्नुहोला ।
Recent Comments