click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

कतारका राजाको नेपाल भ्रमणको दिन सार्वजनिक बिदा

Posted by NepalSpace.com on April 22, 2024
0 Comments

काठमाडौं, १० वैशाख २०८१ : नेपाल सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको आसन्न नेपाल भ्रमणको सम्मानमा मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय सार्वजनिक गरेकी हुन् । नेपालमा विदेशी राष्ट्र प्रमुखको आगमनमा सार्वजनिक बिदा दिने यो प्रचलन राष्ट्रको आतिथ्य र कूटनीतिक सम्बन्धलाई पुन: पुष्टी गर्दै जारी छ ।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess