click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

दुई महिनादेखि बन्द देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्दै!!

Posted by NepalSpace.com on June 6, 2020
0 Comments

काठमाडौं । साढे दुई महिनादेखि बन्द देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा सुरु गर्न मातहतका कार्यालयहरुलाई निर्दशन दिएको छ । 

सरोकारवाला निकाय र सेवाग्राहीबाट मालपोतको सेवा सुचारु गर्न आग्रह गरेपछि कार्यालय खोल्न लागेको विभागले जनाएको छ । 

विभागले सबै मालपोतका प्रमुखलाई अनिवार्य रुपमा कार्यालयमा उपस्थित भएर अन्य आवश्यक कर्मचारीलाई बोलाएर स्वास्थ्य सुरक्षा अपनाई आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess