click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

जग्गाको क्षेत्रफल कसरी नाप्ने ?

Posted by NepalSpace.com on June 7, 2020
0 Comments

जग्गाको क्षेत्रफल कसरी नाप्ने ?

 जग्गाको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थान पिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ ।पहाडी क्षेत्रमा क्रमशः दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत  इकाईको रूपमा चलिआएका छन् । त्यस्तै तराईमा कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ । 

के तपाई नेपाली जग्गाको क्षेत्रफल मापन गर्न नजानेर चिन्तित हुनुहुन्छ ? अब  जग्गाको क्षेत्रफल मापन गर्न  साजिलो बिधि NEPALI LAND CONVERTER, NEPALI LAND CONVERTER को बारेमा र यसको प्रयोग बारे बुझ्न निम्न लिंक खोल्नुहोस्।

यी इकाईलाई उक्त लिंकमा दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर (आना, पैसा, दाम,रोपनी, बिघा, कट्ठा , धुर) सँग रूपान्तरण गरेर  जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.

Compare Properties