click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

बडा दशैँ २०७७ को शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! NEPALSPACE.COM

Posted by NepalSpace.com on October 19, 2020
0 Comments

नेपालीहरुको महान् चाड बडा दशैं कोरोनाको महामारी बीच घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।

दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ ।दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्दछ । अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन ।

तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा होइन, सरल र सहज बनाउनु आवश्यक छ । बडा दशैंले सबैलाई यही सद्बुद्धि प्रदान गरुन् यही नेपाल स्पेश डट कम परिवारको शुभकामना ।

नेपाली हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अबसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण हिन्दु नेपालीहरुमा उत्तरोतर प्रगती, दिर्घायु र सु स्वाथ्यको कामना गर्दछौं ।अहिले स्थिति जटिल छ , आफु पनि सुरक्षित रहौं अरुलाई पनि सुरक्षित र साबधानी रहन अनुरोध गरौ।


नेपाल स्पेश प्रा.लि. परिवार,

Leave a Reply

Your email address will not be published.

Compare Properties