click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

कलंकीमा बन्यो होलसेल विजनेश कम्प्लेक्स ‘एनबीटीसी’

Posted by NepalSpace.com on October 8, 2020
0 Comments

काठमाडौं । सामान किनमेलका क्रममा आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्धेश्यले नेपालमै पहिलोपटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल विजनेश ट्रेड सेन्टर बुधबारबाट संचालनमा आएको छ ।

ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको कम्पनीका सञ्चालक नरेन्द्र बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको हो ।

पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन् । बज्राचार्यका अनुसार बुधबार प्रिओपनिङ गरिएको हो । अब औपचारिक रुपमा भने केहि दिनमा उद्घाटन गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published.

Compare Properties