click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

नयाँ बर्ष २०७७ सालको शुभकामना

Posted by NepalSpace.com on April 12, 2020
0 Comments

नयाँ बर्ष २०७७ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा  सुख शान्ति र सम्बृद्धि एबम उत्तउतोर प्रगति को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। साथै घरधनी तथा वहालवाला, घरजग्गा व्यावसायी मित्रहरु, अपाट्मेन्ट हाउजिगं प्लटिगंका िडभ्लोपर , इन्भेस्टर आदि  सम्पूर्ण सहयोगी संघ संस्थाहरुलाई  पनि नयाँ बर्ष २०७७ को पावन अबसरमा हार्दिकमंगलमय शुभकामना व्यक्त गर्दछौं ।

मानव  जातिकै अगाडी चुनौतिको रुपमा देखापरेको कोरोना भाईरस(Covid19)को महामारीवाट छिट्टै विश्वका सम्पूर्णमानवहरुले  बिपतिकाे सामना गर्दै ,विजय प्राप्त गर्न सकुन भन्ने पनि शुभकामना व्यक्त गर्दछु ।

अझ, लयमा फर्किन थालेको नेपालको घरजग्गा बजार यस महामारीबाट आक्रान्त छ। जग्गा प्लटिगं, हाउनजिगं कम्पनीहरु, अपार्टमेन्टहरु डिभ्लोपरहरु मारमा छन्। जनताको आधारभूत आवश्यकता मध्य वासको वन्दोवस्त गर्न योगदान पुर्याउने रियल स्टेटमार्केटमा पनि राज्यको ध्यान जावस्। नयाँ बर्ष २०७७ ले घरजग्गा बजार तगंरिने वातावरण ल्याओस ।सम्पुर्ण घरजग्गा व्यावसायीहरुसम्वृद घरजग्गा व्यावसाय निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछु  | 

मानव जातिकै अगाडी चुनौतिको रुपमा देखापरेको कोरोनाको महामारी ज्यामितिय गति मा दौडिरहे छ, कहा पुगेर रोकियला ?? कुनैनिश्चित छैन!! सारा विश्व नै लकडाउनमा छ।जनता घर रुपि झ्यालखानामा कैद छ। 

नयाँ बर्ष अरुले बनाइदिने पनि होइन र आफै बन्नेपनि होइन केहि नयॉ सोच बिचारका साथ परिवर्तनसिल बनाअौं। सकारात्मक साेच , शान्ति अनि खुशि रहाै !!! जहा छौ त्यै रहौ  सुरक्षित रहौ!!

अहिले यो भाईरस बाट बच्नको लागि लकडाउनको बाहेक अन्य विकल्प नभएकाले गर्दा यसको पालना गरौं । होम क्यारेनटाईनमा रहेर आफु पनि सुरक्षित रहौं अरु लाई पनि सुरक्षित रहन अनुरोध गरौं ।

…………………
नेपाल स्पेश परिवार

Address:
Nepal Space Team
Sanepa , Lalitpur
Ph. 9851176416, 9803108780
Email; info@nepalspace.com, nplspace@gmail.com
website: www.nepalspace.com

Leave a Reply

Your email address will not be published.

Compare Properties