click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

सम्पुर्ण नेपालीहरुमा तमु ल्होसार, उधौली पर्व, धान्यपुर्णिमा, यःमरि पुन्हि(ज्यापु दिवस), पूर्णिमा व्रत, दत्तात्रेय जयन्ती २०८० को शुभकामना !!

Posted by NepalSpace.com on December 26, 2023
0 Comments

सम्पुर्ण नेपालीहरुमा तमु ल्होसार, उधौली पर्व, धान्यपुर्णिमा, यःमरि पुन्हि(ज्यापु दिवस), पूर्णिमा व्रत, दत्तात्रेय जयन्ती २०८० को शुभकामना ।

गुरुङ समुदायको तमु ल्होछार , किराँतहरूको उधौली पर्व, नेवार समुदायको यःमरि पुन्हि (ज्यापू दिवस) र धान्य पूर्णिमाका अवसरमा सबै नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु नेपालीका पहिचान हुन् । विभिन्‍न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा यस प्रकारका चाडपर्वले सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न ठुलो योगदान गरेका छन् ।

टिका दत्त त्रिपाठी,
प्रोपटी डिलर /परामर्शदाता
तथा एन.एस. रियलस्टेट प्रा.लि., सानेपा ललितपुर
info@nepalspace.com
www.nepalspace.com
nplspace@gmail.com
+97798511176416 (viber/whatsapp)
9843176416

!!!! घर जग्गा अपाट्रमेन्ट खरिद बिक्रि गर्न तथा
घर फ्लट अपाट्रमेन्ट अफिस स्पेस भाडमा लिन दिन
हामिलाई सम्झनुहोस !!!!!!!
अफलाइन वा अनलाइन दुबै बिज्ञापन मात्र गर्न परेमा पनि सम्झिनुहोस!!!!!

Leave a Reply

Your email address will not be published.

Compare Properties