click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

प्रभु बैंकले २२ ठाउँको घर जग्गा लिलामी गर्दै, मंसिर २२ भित्र बोलपत्र पेश गर्नुपर्ने!!

Posted by NepalSpace.com on December 3, 2020
0 Comments

काठमाडौं : प्रभु बैंकले देशभरका २२ स्थानमा आफ्नो स्वामित्वमा रहेको घर जग्गा लिलामी गर्ने भएको छ।

बैंकले सम्पत्ति धितोमा राखि ऋण लिएर समयमा ऋण चुक्ता नगरेका ऋणीको धितोलाई गैर बैंकिङ सम्पत्ति कायम गरी लिलामीगर्न लागेको हो।

 बैंकले झापाको भद्रपुरदेखिसुनसरीभरतपुरधादिङ तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका जग्गासिलबन्दी बोलपत्र मार्फत् लिलामी गर्न लागेको जनाएकाे छ।

 सो लिलामीमा सहभागी हुन चाहने व्यक्तिले  हजारको फाराम  आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम बराबर धरौटीबुझाएर मंसिर २२ भित्र बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरेको छ। 

कुन ठाउँमा कति ?

Leave a Reply

Your email address will not be published.

Compare Properties