A Beautiful flat having 900 sq.ft area and 15 feet road access is on Rent at Sanepa, Lalitpur. This flat has 2 bedrooms, 1 Kitchen, 1 Living Dining, 2 Bathrooms. This flat is suitable for residential or official used. Monthly rent for this flat is 35 thousand.
सानेपामा फ्लाट भाडामा। सानेपामा सुबिधा सम्पन्न २ बेडरूम, २ बाथरुम , १ किचन , १ डाइनिङ्ग लिभिङ्ग रूम भएको मडुलर किचेन सहित पार्केटिङ्ग गरिएको फ्लाट भाडामा। कार्यालय वा निवास प्रयोजन उपयोगी यस फल्याट को मासिक भाडा रु ३५ हजार रखिएको छ। थप जानकारीको लागि सम्पर्क ९८५११७६४१६।
Features:
Recent Comments