Plots of 0-10-1-0.75 and 0-8-1-0.17 aana with access of 20 feet road is on sale at 200 mtr far from Sangrila hotel, back side of Everest bank, Lazimpat, Kathmandu.These lands are faced toward east and north. Selling price of this beautiful land is 80 lakhs per aana .
काठमाण्डौ महानगरपालिका, लाजिम्पाट, सांग्रिला होटेल बाट २०० मिटरको दुरीमा एभरेस्ट बैंक पछाडिको प्लटिङ्गमा पुर्ब उत्तर मोहडाको २० फिट बाटो भएको १० आना (०-१०-१-०.७५) र ८ आना (०-८-१-०.१७) का प्लट्स जग्गाहरु विक्रिमा उपलब्ध छ। पूर्व र उत्तर मोहडा भएका यी जग्गाको मूल्य प्रति आना ८० लाख राखिएको छ। विस्तृत जानकारीको लागि कृपया +९७७ ९८५११७६४१६ / ९८०३१०८७८० मा सम्पर्क गर्नुहोला।
Recent Comments