A Two floored beautiful house having 6 aana land area and 13 feet road access is on Sale in Bist gaun, Imadol, Lalitpur . Total price for this house is 2 crore 15 Lakhs.
इमाडोल बीष्ट गाउमा ६ आना क्षेत्रफलमा फैलिएको कम्पाउण्ड कार पार्किङ सहित २ तल्लाको १३ फीट बाटोमा पार्कीङ पर्याप्त रहेको ढल पानी को राम्रो ब्यबस्था भएको नीकै आकर्षक घर🏠️ बीक्रीमा रहेको हुदा तपाइको आफन्त जो कसैले घर खोज्दै हुनुनुन्छ भने हामीले तपाइको लागि घर खोजीदीएका छौ मुल्य मूल्य, २ करोड १५ लाख मात्र।
रिगंरोडबाट 1 कि मी भित्र