Two & half floored house having 14 aana land area and 14 feet road access is on Rent in Manbhawan, Lalitpur
मानभवन ललितपुरमा १४ आनामा बनेको आकर्षक २.५ तल्ले घर भाडामा रहेको छ। उक्त घर कार्यालय, होस्टेल लगायत विविध प्रयोजनको लागि अत्यन्तै उपयोगि रह्को छ। यस घरको मासिक भाडा रु १ लाख ५० हजार राखिएको छ।