Commercial Building with land on Rent at Gairidhara, Naxal, Kathmandu. The 15000 sq.ft space is suitable for Bank,Finance,Hotel, Restaurants. Rent per month is 12 lakh 50 thousand for whole building excluding land area .
गौरिधारा, काठमाण्डौ स्थित २ रोपनी जग्गा मा बनेको फैलियको बिल्डिङ सहिता का जग्गा भाडाको लागि उपलब्ध रहेको छ । यस स्पेश बैङ्क फाइनान्स अफिस्-कार्यालय, होटेल, रेस्टुरेन्ट आदी ठुला कर्पोरेट तथा व्यावसायिक प्रायोजन को लागी अत्यन्त उपायोगो रहेको छ । करीव १५००० स्क्वार फिट भन्दा बढी रहेको यस स्पेश को मासिक भाडा रु १२ लाख ५० हजार रहेको छ ।
Recent Comments