View:
Property Location: Jadibutti Clear

🏃🏃लौ है आयो नयाँ फ्रेस 2.5 तल्ले आकर्षक घर 🏠️🏠️तू बिक्रिमा!! लोकेशन:-काठमाडौं महानगरपालिका वडा न 32 छाप्रो पेप्सीकोला र जडिबुटी बिच पिपलबोट नजिकै/राधाकृष्ण मार्बल पछाडिपट्टी #3 आना क्षेत्रफलमा भर्खरै निर्माण सम्पन्न #2.5 तल्ले भब्य नया घर #जम्मा रूमहरू 11 वटा 4+4+3 #13 फिट मोटरबाटो #2010स्क्वायर एरियामा फैलिएको #1 कार 3 बाइक पार्किङ #ढल पानी बाटो स्कुल,यातायात ,अस्पताल बजारको राम्रो सुविधा #रिजर्भ ट्याक्ङ्की 14 हजार लि बोरिङ गरिएको #मुल्य-2 करोड ☎️

View details