click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी !!

Posted by NepalSpace.com on January 19, 2024
0 Comments

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्।

बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‌बाट सिफारिस आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको राष्ट्रपित कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छिन्।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess