नेपालमा कोरोनाका कारण पहिलो मृत्यु, संक्रमित संख्या २८१ पुग्यो!!

 SpaceAdmin  

May17
नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ।  सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको

बम राखेर भाग्दै गरेको अवस्थामा प्रतिबन्धित नेकपाका नेता श्याम बज्रचार्य पक्राउ

 SpaceAdmin  

Jun13
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम बज्रचार्यलाई प्रहरीले पक्राउ गरेको हो

सरकारले गर्यो, तीन चरणमा लकडाउन खुकुलो पार्ने निर्णय!! आजैबाट पहिलो चरण लागु हुने!!!

 SpaceAdmin  

Jun11
Cabinet meeting सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति १० बजे सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो

आजबाट पसल खुल्ने, निजी सवारी साधन पनि जोर-बिजोर प्रणालीमा खुल्ने! एसइई परीक्षा भने यस बर्ष नहुने !!

 SpaceAdmin  

Jun11
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमासंचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रैलागु गर्ने निर्णय भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । प्रधानमन्त्री केपी शर्माओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएका थिए । मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनिखुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारीसाधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् ।   त्यस्तै यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो। सम्बन्धितस्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले नेपालस्पेश लाईजानकारी दिए। सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१दिन लागू हुनेछ।

जग्गाको क्षेत्रफल कसरी नाप्ने ?

 SpaceAdmin  

Jun07
जग्गाको क्षेत्रफल कसरी नाप्ने ?  जग्गाको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तरस्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमाअर्को मानक इकाईमा नाप्ने गरिन्छ ।पहाडी क्षेत्रमा क्रमशः दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमाचलिआएका छन् । त्यस्तै ,तराईमा कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।  के तपाई नेपाली जग्गाको क्षेत्रफल मापन गर्न नजानेर चिन्तित हुनुहुन्छ ? अब  जग्गाको क्षेत्रफल मापन गर्न  साजिलो बिधि NEPALI LAND CONVERTER। NEPALI LAND CONVERTER को बारेमा र यसको प्रयोको बारेमा बुज्न यो लिंक खोल्नुहोस्। Nepali Land Converter यी इकाईलाई उक्त लिंकमा दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) (आना, पैसा, दाम,रोपनी, बिघा, कट्ठा , धुर )सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

दुई महिनादेखि बन्द देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्दै!!

 SpaceAdmin  

Jun06
काठमाडौं । साढे दुई महिनादेखि बन्द देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा सुरु गर्न मातहतका कार्यालयहरुलाई निर्दशन दिएको

असार १ देखि लामोदुरीका गाडी चल्न दिने प्रस्ताव

 SpaceAdmin  

Jun06
काठमाण्डौ, सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा  जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९सम्बन्धी उच्चस्तरीय

लकडाउन खुल्यो भने के गर्ने ?

 SpaceAdmin  

Jun03
–डा. रवीन्द्र पाण्डे, जनस्वास्वास्थ्य विज्ञ लकडाउन खुल्यो भने कसरी गर्ने पूर्वतयारी ? यी हुन् २० सुझाव : १. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन

कर्मचारी सञ्चय कोषले ल्यायो घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा योजना !!!

 SpaceAdmin  

Jun01
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा योजना ल्याएको छ । बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा ल्याएको हो

लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय, हवाई उडान पनि असार १६ गतेसम्म बन्द

 SpaceAdmin  

May30
१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

६० वटा मालपोत स्थानीय तहलाई हस्तान्तरण गरिने

 SpaceAdmin  

May28
आगामी वर्ष भित्र ६० वटा मालपोत कार्यलायलाई स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ। यसैगरी महिलाको नाममा जग्गा किने थप सहुलियत दिने पनि सरकारको योजना छ। यस अघि महिलाको नाममा रजिष्ट्रेसन

ललितपुर महानगरपालिका वडा नम्बर २२ का एक पुरुष कोरोनाभाइरसका कारण मृत्यु!!!

 SpaceAdmin  

May28
कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै

Comments (0)