शनिबार पत्रकार सम्मेलन गरेर महासंघले घर भाडामा छुटको माग गरेको हो । घरबहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले घरबहालमा देखापरेका समस्याप्रति सरकारले सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

Recent Comments